संस्कृतम्

संस्कृतम्

नेपालमै पहिलो पटक संस्कृत भाषामा प्रकाशन हुन लागेको अनलाईन पोर्टल सूर्यवाणी डट कमलाई उद्‍घाटन दिवसका अवसरमा बधाई ज्ञापन गर्दछु। संस्कृत भाषाको श्रीवृद्धिमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। साथै नैरन्तर्यको कामना पनि गर्दछु।
सह प्रा. डा. चन्द्रमणि नेपाल
प्राचार्य
पिण्डेश्वर विद्यापीठ धरान, सुनसरी

तपाईको प्रतिकृया कस्तो छ?

like
6
dislike
1
love
1
funny
1
angry
1
sad
2
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्